images

बुधवार, बैशाख १२ गते २०८१

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान (फाेटाे फिचरसहित)

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान (फाेटाे फिचरसहित)

images
images
images
सोमवार, पौष ४ २०७९
सोमवार, पौष ४ २०७९
  • प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान (फाेटाे फिचरसहित)

    काठमाडौं, ४ पुस।निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बाधाई दिने उदेश्यले आज जलपान कार्यक्रम आयोजना गरेको छ ।

    images

    निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ । कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट  विजयी सांसदहरूकाे उपस्थिति रहेकाे छ। 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij