२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्दै

मंगलवार , पौष २६, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २६ पुस । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ ।  कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

    कम्पनीले शेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो । प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ  । न्युज कारखाना