२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्रि ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

बिहिवार , पौष २८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २८ पुस ।  प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।