सोमवार, माघ १६ गते २०७९
Logo

सोमवार, माघ १६ गते २०७९

images

स्वतन्त्र दुई सांसद जसपामा प्रवेश

स्वतन्त्र दुई सांसद जसपामा प्रवेश

images
images

खबर पात्रो

१०, माघ २०७९
  • 179
    SHARES
  • स्वतन्त्र दुई सांसद जसपामा प्रवेश

    काठमाडौं, १० माघ ।

    मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ । न्युज कारखाना

     

    images
    images
    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:५७:३७ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend