images

शनिवार, बैशाख १५ गते २०८१

राप्रपाले गठन गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति

राप्रपाले गठन गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति

images
images
images
बिहिवार, माघ १९ २०७९
बिहिवार, माघ १९ २०७९
  • राप्रपाले गठन गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति

    काठमाडौं, १९ माघ 

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

    बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरेको छ ।

    आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत बैठकले गरेको छ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij