२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

सोमवार , फाल्गुण २२, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । 

    फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । 

    newskarkahna-news470921..jpg

    newskarkahna-news4709225..jpg
    newskarkahna-news4709223..jpg
    newskarkahna-news4709221. (1).jpg
    newskarkahna-news4709224..jpg