२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृह मन्त्रालयको सर्कुलर

मंगलवार , फाल्गुण २३, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २३ फागुन । 
    गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुव्र्यवहारका घटना हुन थालेपछि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । 

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो ।