२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

मंगलवार , फाल्गुण ३०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ३० फागुन । काठमाडौंमा लघुवित्त संस्थाहरुले  ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

    माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । 

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् । 

    newskarkahna-news475578..jpg
    newskarkahna-news475572..jpg
    newskarkahna-news4755711..jpg
    newskarkahna-news475575..jpg
    newskarkahna-news475577..jpg

    newskarkahna-news4755710..jpg