images

आइतवार, बैशाख २३ गते २०८१

‘प्रहरी साथी हामी फूल लिएर आउँछौं, तिमी दमन गर्ने भूल लिएर नआऊ’

‘प्रहरी साथी हामी फूल लिएर आउँछौं, तिमी दमन गर्ने भूल लिएर नआऊ’

images
images
images
बुधवार, बैशाख ६ २०८०
बुधवार, बैशाख ६ २०८०
  • ‘प्रहरी साथी हामी फूल लिएर आउँछौं, तिमी दमन गर्ने भूल लिएर नआऊ’
    तस्विर सौजन्य : प्रख्यात बन्जाडे

    काठमाडौं, ६ वैशाख । 
    मिटरब्याज पीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

    images
    images
    images

    ‘प्रहरी साथी हामी फूल लिएर आउँछौँ, तर तिमी दमन गर्ने भूल लिएर नआऊ, प्रहरी मेरो साथी द्वन्द्व नखोज’ जस्ता लेखिएका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । मिटरब्याज पीडितको आन्दोलनप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । 

    केही हप्ता अघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij