२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

नेपाल एयरलाइन्सले जेठ २९ देखि भैरहवाबाट उडान गर्ने

बिहिवार , जेठ ४, २०८०

  • 6.6K
    Shares
  • 6.6K
    Shares
  • काठमाडौं, ४ जेठ ।
    नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ ।

    उडान तालिकाअनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।