२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै

आइतवार , जेठ १४, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १४ जेठ ।

    आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आब २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।