२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी

आइतवार , जेठ २१, २०८०

  • 928
    Shares
  • 928
    Shares
  • काठमाडौं, २१ जेठ । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । नागरिक विधेयक प्रमाणीकरणसहितको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेका हुन् ।

    आइतबार बैठक सुरु भएलगत्तै एमाले, राप्रपा, रास्वपाका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले पटक पटक बस्न आग्रह गरे पनि उनीहरुले नाराबाजी गरिरहेका छन् ।