images

बुधवार, बैशाख १९ गते २०८१

लुम्बिनी प्रेस क्लबलाई सिक्किममा गभर्नरको सम्मान 

लुम्बिनी प्रेस क्लबलाई सिक्किममा गभर्नरको सम्मान 

images
images
images
बिहिवार, जेठ २५ २०८०
बिहिवार, जेठ २५ २०८०
  • लुम्बिनी प्रेस क्लबलाई सिक्किममा गभर्नरको सम्मान 

    सिक्किम, २५ जेठ ।
    लुम्बिनी प्रेस क्लब रुपन्देही, नेपालको प्रतिनिधि मण्डललाई सिक्किम सरकारका गभर्नर लक्ष्मण प्रसाद आचार्यले राजभवनमा आयोजित कार्यक्रममा सम्मान गरेका छन् ।

    images
    images
    images

    सो अवसरमा गभर्नर आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने आफ्नो पनि इच्छा भएको कुरा व्यक्त गरे । उनले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनी जाने इच्छा छ । तपाईहरुको भेटले झनै उत्प्रेरित गरेको छ । ’ गभर्नर आचार्यले नेपाल र भारतको विकासमा बुद्ध सर्किटको प्रवद्र्धन जरुरी रहेको बताए ।  

    कार्यक्रममा सिक्किम प्रेस क्लबका अध्यक्ष शेखर खवाससहित सिक्किमका पत्रकार, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसीलगायतले लुम्बिनी र नेपालको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij