२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४६ करोड ८९ लाख (पूर्णपाठ)

शुक्रवार , आषाढ १, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि झण्डै साढे ४० अर्ब रुपैया बराबरको बजेट ल्याएको छ। 

    सरकारको तर्फवाट आर्थिक मामिला धनबहादुर मास्कीले कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।

    सरकारले शुक्रबार सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेर आएको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    पूर्णपाठः