२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

सिद्धार्थ साहित्य परिषद्को २४२ औं मासिक संगम सम्पन्न

शनिवार , माघ ३, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, ३ माघ ।
    सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगर, रुपन्देहीको २४२ औं मासिक संगम शनिबार भैरहवामा सम्पन्न भएको छ । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रष्टाहरु वनमाली निराकार, विजयसागर श्रेष्ठ, गंगा घिमिरे, तिलक लामिछाने, राधिका खरेल, केशव शर्मा बेलबासे, सिर्जना खनाल, सरु ज्ञवाली, सिता काफ्ले, अनुराधा ढकाल, नारायण भण्डारी लगायतले रचना वाचन गरेका थिए ।

    परिषदका कोषाध्यक्ष सिता काफ्लेको स्वागत तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।