२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

अहिले सरकारमा जाँदैनौं, २०८४ सालमा बहुमत ल्याएर सरकार बनाउँछौं : केपी ओली

मंगलवार , आषाढ २६, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २६ असार । 
    प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जीत निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमाम आफूहरु लाागेको बताएका हुन् । 

    ‘अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं । यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्नु छैन,’ उनले भने ।