२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह

मंगलवार , श्रावण २, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २ साउन । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गरेका छन् ।
    हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय भएपछि थापाले सो आग्रह गरेका हुन ।  
    ‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भनेका छन,

    ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथि यो करको भार थप्नु कदापि ठिक होइन । निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु ।’