
मंगलवार , श्रावण २, २०८०
भैरहवा, २ साउन ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६, बोधवारका खुद्दुस गद्दीले नेपाली कांग्रेस परित्याग गरेका छन् । कांग्रेस परित्याग गरी मंगलबार उनी जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेको हुन् ।
गद्दीलाई जसपाका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, नेता कान्छा कोहारलगायतले पार्टीमा स्वागत गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij