२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

मंगलवार , श्रावण २, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २ साउन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । 

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।