२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जीवनको नृत्य

आइतवार , श्रावण ७, २०८०

समय रोकिदैन, यो बिस्तारै बग्दछ 
यसकै लयमा, जीवन बग्ने गर्छ । 
मार्गदर्शक उनै हो, आशाबादी हाम्रो पोल्टामा 
भाग्य अनिश्चित, विश्वासले अघि डट्नु छ  ।।  

जीवन एउटा क्यानभास हो, सुन्दर कला
हृदयको काम प्रतिबिम्बित गर्दै बढ्छ। 
जीवनको नृत्य, एक कालातीत सुरुवात 
जहाँ सपनाहरू बुनिदै जान्छन।।

स्पष्ट दृष्टिसंगै,यात्रा अगाडी बढाउनुनै छ 
सृष्टिसंगै तादम्यता गास्दै। 
सबै स्वरुपहरु ऊर्जाहरुकै, शास्त्र यहि भन्दछ   
अनन्त यात्रा हो जीवन, दृष्टिले बाटो कोर्दछ।।