२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

माओवादी पदाधिकारी बैठक बालुवाटार जारी

आइतवार , श्रावण २१, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

    केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ । केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । १७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।