
आइतवार , भाद्र ३, २०८०
काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहेको छ ।
संसदमा देखिएको गतिरोध अन्त्य र आइतबारका लागि डाकिएको प्रतिनिधिसभा बैठकको एजेण्डाबारे बैठकमा छलफल भइरहेको छ । बैठकमा सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरु सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij