२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

सूचना टाँसेर संसद बैठक स्थगित

मंगलवार , भाद्र ५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ५ भदौ । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

    मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो । सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न
     दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

    गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।