२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

संसद बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद

बिहिवार , भाद्र ७, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा बैठक बसिरहेको छ ।

    जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।