२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

गरिमा विकास बैंकको ३ लाख ८२ हजार कित्ता संस्थापक सेयर विक्रीमा

बिहिवार , भाद्र १४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौ, १४  भदौ । 
    गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघ-संस्थाले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक जो कोहीले बिहीबारबाट १५ दिनभित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । सेयरको दरभाउ बुझ्न बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।