२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

डलरको लोभमा धार्मिक साँस्कृतिक द्वन्द्व बढाइदैछ : कमल थापा

मंगलवार , आश्विन १६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १६ असोज । 
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन् । देशमा धार्मिक द्वन्द्वको घटनाको बढोतरी भएको भन्दै थापाले सो प्रतिक्रिया दिएका हुन् । 

    ‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक साँस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन, ‘धार्मिक साँस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔं ।’