२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सुरु भयो कञ्चनजंघा महोत्सव (फोटोफिचर)

सोमवार , पौष ९, २०८०

सिक्किम, ९ पुस ।
भारतको सिक्किम राज्यस्थित पेलिङमा सोमबारदेखि सुरू भएको कञ्चनजंघा पर्यटन उत्सवमा नेपाली संस्कृतिले विशेष स्थान पाएको छ । सिक्किमको पर्यटकीय स्थल पेलिङमा कञ्चनजंघा विन्टर टुरिजम फेस्टिबल–२०२३ सुरु भएको हो ।

पेलिङ टुरिजम डेभलपमेन्ट एशोसिएनसको आयोजनामा सुरु भएको फेस्टिबल डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ । फेस्टिबलमा सिक्किममा रहेको विभिन्न जाति र संस्कृति झल्किने स्टलहरु राखिएको छ ।

तस्विरहरु : विष्णु भट्टराई

WhatsApp Image 2023-12-25 at 5.02.04 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.02.06 PM (1).jpeg

WhatsApp Image 2023-12-25 at 5.02.06 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.02.08 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.02.11 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.01.57 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.01.52 PM.jpeg

WhatsApp Image 2023-12-25 at 5.01.51 PM (1).jpeg

WhatsApp Image 2023-12-25 at 5.01.50 PM (1).jpeg

WhatsApp Image 2023-12-25 at 5.01.56 PM.jpeg

 

WhatsApp Image 2023-12-25 at 5.01.51 PM.jpeg

 

WhatsApp Image 2023-12-25 at 5.01.50 PM (2).jpeg