२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

मंगलवार , माघ २७, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाँडौ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा  हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
     
    यसअघि प्राधिकरण्को कार्यकारी निर्देशकमा  रहेका कुलमान घिसिङको कार्यकाल सकिएपछि गत कात्तिक २१ गते उर्जामन्त्रालयले शाक्यलाइ विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।