
सोमवार , माघ २९, २०८०
भैरहवा, २९ माघ । नेको इन्सुरेन्स लिमिटेडले बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । ‘नेकोको अभियान, शिक्षामा योगदान’ भन्ने नाराका साथ विद्यालयहरुमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न लागिएको नेको इन्स्योरेन्स लि.लुम्बिनी प्रदेश सहायक प्रमुख गोपाल ज्ञवालीले बताए । फागुन १ देखि २० गतेसम्म यो कार्यक्रम सञ्चालन हुने ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij