२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

मोहित विश्वकर्माको ‘बरु राजी छु धर्ती छोड्नलाई’ गीत सार्वजनिक

शनिवार , आषाढ ९, २०८१

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ८ असार ।
    अर्घाखाँचीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका कलाकार मोहित विश्वकर्माको ‘बरु राजी छु धर्ती छोड्नलाई’ गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका सरिता थापा मगर र मोहित विश्वकर्माको स्वर रहेको छ । गीतमा लय शब्द आकाश खनालको छ ।

    गीतमा विश्वकर्मासँगै स्मारिका ढकाल र संगम सुनारको अभिनय रहेको छ । गीतमा निर्देशन संगित विकल्प, छांयाकन सम्पादन अमन बडु र दृश्य सम्पादन सियोन श्रेष्ठले गरेका छन् ।

    गीतको छांयाकन ललितपुरको रमणीयस्थल फर्सिडोल तल्लो कर्चिङ पाखा पानीमा भएको थियो ।

    मोहित विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीतलाई दर्शकहरुले अत्याधिक मन पराएको गणेश खनालले बताए ।