२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

रचना क्षेत्री : जसले उद्योगतर्फको खुल्ला सदस्य पदमा निर्वाचन जितिन

आइतवार , फाल्गुण २३, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २३ फागुन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उद्योगतर्फको (खुल्ला) कार्यसमिति सदस्यमा रचना क्षेत्री निर्वाचित भएकी छन् । ८ सय ८ मत ल्याएर क्षेत्री निर्वाचित भएको निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले बताए । संघमा महिलातर्फ (सदस्य) कोटा भए पनि क्षेत्री भने खुल्ला सदस्यमा उम्मेदवारी दिएर विजयी हुन सफल भएकी छ्न ।

    ‘महिला उम्मेदवारले महिला कोटातर्फको सदस्यमै उम्मेदवारी दिनुपर्छ भन्ने छैन, त्यसैले खुल्लातर्फ उम्मेदवारी दिएको थिए, उद्योगी व्यवसायीले मलाई अमुल्य मत दिएर जिताउनुभयो, अब उहाँहरुको हकहितमा काम गर्नेछु , उनले भनिन् ।’