
बिहिवार , फाल्गुण २७, २०७७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो । मन्दिर परिसरमा मेला समेत लाग्ने गरेको छ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी बिहीबार मनाइएको छ । तस्विर : सुवाश पौडेल/खबरपात्रो
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij