२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

मंगलवार , भाद्र २४, २०८२

  • 355
    Shares
  • 355
    Shares
  • काठमाडाैं, २४ भदाै । रास्वपाका सबै सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।

    सोमबार सरकारले जेनजी आन्दोलनमाथि गरेको निर्मम दमनपछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन तीव्र बनेको छ । आन्दोलनका माग र परिस्थितिलाई गम्भीर रूपमा लिँदै रास्वपा नेतृत्वले सांसदहरूको सामूहिक राजीनामा को निर्णय लिएको हो। पार्टीले जनभावनालाई सम्बोधन गर्दै यो कदम चाल्न लागिएको स्पष्ट पारेको छ।