२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

महन्थ पक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

शनिवार , जेठ २२, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २२ जेठ ।  
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् ।

    जसपाको ठाकुर पक्ष नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागि भएपछि शनिबार बिहान सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै मुख्यमन्त्री पोखरेलले उक्त दावी गरेका हुन्। 

    एमालेका स्थायी समिति समेत समेत रहेका पोखरेलले लेखेका छन्, ‘अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं ।’