२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

बुधवार , जेठ २६, २०७८

काठमाडौँ 

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका थिए ।