२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

सूर्यमुखी बालीमा युरिया मल राख्दै कृषक

शुक्रवार , जेठ २८, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • पाल्पा रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा लगाइएको सूर्यमुखी बालीमा युरिया मल राख्दै कृषक । यहाँ अगाडि लगाइएको सूर्यमुखी फुल्न थालिसकेको छ भने पछाडि लगाएको फुल्ने तयारीमा छ । तस्वीर : सुशीला रेग्मी, रासस