२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

रेडपाण्डाको छाला

शुक्रवार , जेठ २८, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • कैलालीको गोदावरी नगरपालीका–५ गेटा सामुदायिक वनबाट प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला । प्रहरीले उक्त सामुदायिक वनबाट रेडपाण्डाको एक थान छालासहित बझाङको वित्थड गाउँपालिका–५ देउलेखका अमर धामीलाई पक्राउ गरेको छ । तस्वीर : तिलकराज ओझा, रासस