२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

जीर्ण अवस्थामा ‘ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला’

शुक्रवार , जेठ २८, २०७८

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • रामपुर, २८ जेठ ।
    जीर्णावस्थामा रहेको पाल्पा रामपुर नगरपालिका-४ स्थित खोप्टारमा रहेको लक्ष्मीनारायण धर्मशाला (गुठी)। विसं १८७९ मा निर्माण भएको धर्मशालाको ऐतिहासिक धार्मिक महत्व जोगाउन पुरानै शैलीमा पुनःनिर्माण गरिने भएको छ । पुनःनिर्माणका लागि हालसालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व वि,भागबाट बोलपत्र आह्वान भई धर्म एस निर्माण कम्पनीले बहुवर्षीय योजना अन्र्तगत रु दुई करोड ७१ लख ४६ हजार ५५८ मा निर्माणका लागि जिम्मा पाएको छ ।

    तस्वीर  : सुशीला रेग्मी, रासस