२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा

आइतवार , जेठ ३०, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडाैँ

    काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी रहने भएको छ। उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखीम घटिनसकेकाले  एक साता निषेधाज्ञा लम्ब्याइएको हो। 

    यद्यपी कोरोना भाइरस संक्रमण दर कम हुदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको छ। शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले  बिहान ११ बजेसम्म पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । 

    निर्माणका कार्यलाई सहजीकरण गर्न अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । त्यस्तै होटल–रेस्टुरेन्टले बिहान सातबजेदेखि  टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन्