images

शुक्रवार, बैशाख २१ गते २०८१

सूर्यमुखीको अनुगमन

सूर्यमुखीको अनुगमन

images
images
images
आइतवार, जेठ ३० २०७८
आइतवार, जेठ ३० २०७८
  • सूर्यमुखीको अनुगमन

    पाल्पाको रामपुर नगरपालिका वडा नं ५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा प्रमुख रामहरि पाण्डेयलगायत टोली  । पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यहाँ करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीको व्यावसायिक खेती गरिएको छ ।

    images
    images
    images

    तस्बिर : सुशीला रेग्मी/रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij