२०८३, बैशाख ११ गते

images
images

Apr 24 2026 | २०८३, बैशाख ११ गते

images
images
  • खबर
  • आर्थिक
  • बिशेष
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • विचार
  • अन्य
    शिक्षा/स्वास्थ्य मनोरन्जन कृषि पर्यटन अपराध विश्व कला शैली खेलकुद
  • टिभी
  • प्रतिनिधिसभा निर्वाचन–२०८२
शुक्रवार, बैशाख ११ २०८३

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

images
खबर पात्रो

सोमवार , जेठ ३१, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

    काठमाडौँ, ३१ जेठ  :

    सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

    नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ । रासस

    images
    images
    प्रतिक्रिया
    ताजा अपडेट
    • १
      लागूऔषध सेवन गरी सवारी चलाउने आठ चालक प्रहरी नियन्त्रणमा
    • २
      नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
    • ३
      फोहोरमैला व्यवस्थापनमा जुट्दैछ वडा
    • ४
      भारतीय पर्यटकलाई दुःख दिने तीनजना बेलहियाबाट पक्राउ
    • ५
      खुकुरी टी–ट्वान्टी कप : तिरुपति ३ र नेपथ्य ९ विकेटले विजयी
    • images
      images
    Logo
    Logo

    advertisement

    Skip This
    images
    images
    Logo

    धर्मबहादुर केसी

    अध्यक्ष

    देवराज न्यौपाने

    प्रबन्ध सञ्चालक

    दीपक घिमिरे

    प्रधान सम्पादक

    २२९१/०७७-०७८

    सूचना विभाग दर्ता नं.

    ९८५७०२०३००, ९८५७०१५५१२
    [email protected]

    © 2026 All right reserved to khabarpatro.com | Site By : sobij

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • यूनिकोड
    Logo
    • गृहपृष्ठ
    • खबर
    • आर्थिक
    • बिशेष
    • स्थानीय सरकार
    • समाज
    • राजनीति
    • विचार
    • अन्य
      • शिक्षा/स्वास्थ्य
      • मनोरन्जन
      • कृषि
      • पर्यटन
      • अपराध
      • विश्व
      • कला
      • शैली
      • खेलकुद
    • टिभी
    • प्रतिनिधिसभा निर्वाचन–२०८२

    सर्च गर्नुहोस्