२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

तरकारी बारीमा कीटनाशक छर्कंदै किसान

बुधवार , आषाढ ९, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • धनगढी उपमहानगरपालिका–२ को दिप टोलमा व्यवसायिक रुपमा गरेको तरकारी बारीमा बुधबार कीटनाशक विषादी छर्कंदै स्थानीय किसान । केही दिनदेखिको लगातारको वर्षा र  तरकारीका बिरुवामा देखिएको रोगका कारण उत्पादन वृद्धिमा ह्रास आएको कृषकले बताएका छन् । तस्वीर : तिलकराज ओझा/रासस