२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

रामपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

मंगलवार , आषाढ २२, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • रामपुर, २२ असार ।
    पाल्पाको रामपुर अस्पताललाई प्रतिमान नीमा स्मृति प्रतिष्ठानले प्रोजेक्ट होपको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै । अक्सिजन सिलिण्डर, अक्सिजन रेगुलेटर, अक्सिजन कन्सनट्रेटर, मेडिकल टेण्ट सेट, बाइफाप मेसिन, आइसीयू बेड, पीपीई, सर्जिकल मास्क, फेससिल्ड, सेनीटाइजर लगायतका सामग्री अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराई, रामपुर नगरप्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यलाई संस्थाका निर्देशक धर्म केसीले हस्तान्तरण गर्दै ।

    तस्वीर : सुशीला रेग्मी, रासस