२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

भैरहवामा आगलागी

शनिवार , आषाढ २६, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा

    भैरहवाको नारायण पथ  स्थित सुन्दर ग्लास हाउसमा आगलागी भएको छ।  दमकल,शसस्त्र प्रहरी , नेपाली सेनाको प्रयासका वावजुद सवा नौ बजेदेखि भएको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन्।  आगलागीको कारण भने हाल पत्ता लागिसकेको छैन्।