२०८२, माघ २९ गते

Feb 12 2026 | २०८२, माघ २९ गते

ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

आइतवार , आषाढ २७, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, २७ असार ।

    सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।

    UML-10-point.jpg