२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

अमेरिकी सरकारबाट खोप हस्तान्तरण

सोमवार , आषाढ २८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, २८ असार 

    अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे । रासस