२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

खोप लगाउन भीड

शुक्रवार , श्रावण १, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १ साउन ।
    भैरहवाको खोप केन्द्रमा शुक्रबार कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन भीड । खोप लगाउने जनशक्ति प्रयाप्त नहुँदा भीड भएको छ । तस्विर सौजन्य : प्रमोद रिजाल