
आइतवार , श्रावण ३, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
रावलले आफूले राजीनामा दिन संसद सचिवालयमा आएको र नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताएका छन् ।
पार्टी एकताको प्रयास माथि अनैतीक राजनिती हुन थालेपछि आफूले सांसद पदबाट राजिनामा दिन थालेको नेता रावलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij