२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

आइतवार , श्रावण ३, २०७८

काठमाडौँ, ३ साउन । 

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा राखेको  विश्वासको मत लिने प्रस्तावका पक्षमा १ सय ६५ सांसदले मतदान गरेका छन् भने ८३ सांंसदले विपक्षमा मतदान गरेका छन्। त्यस्तै १ सांसद तटस्थ रहे भने २१ जना सांसद भने अनुपस्थित थिए।  

कुल दुई सय ७१ सदस्य मध्य बैठकमा दुई सय ४९ जना सदस्यको उपस्थिती रहेको थियो ।