२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दाङको कोरोना अस्पतालमा २४ वर्षीया महिलाको मृत्यु

शनिवार , भाद्र १९, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक महिलाको निधन भएको छ ।
     
    अस्पतालको आईसियु कक्षमा उपचाररत लमही ९ बस्ने २४ वर्षिया महिलाको शनिवार विहान साढे चार बजे निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।
     
    कोरोना संक्रमणपछि गत भदौ १० गतेदेखी आईसियु कक्षमा उपचाररत ती महिलाको निमोनिया संगै स्वासप्रस्वासमा समस्या देखीएको थियो । अस्पतालमा उपचाररत आठ जना बिरामी रहेकोमा अब सात जना रहेका छन् ।